राजधानीमा सबेरै भूकम्पको धक्का « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

राजधानीमा सबेरै भूकम्पको धक्का

प्रकाशित मिति :  २१ श्रावण २०७९, शनिबार ०५:५०


आज बिहान राजधानी काठमाडौं र वरपरका क्षेत्रमा भूकम्प गएको छ । बिहान ५ बजेर २६ मीनेटको समयमा भूकम्प गएको हो ।

भूकम्प ५.३ रेक्टर स्केलको भएको बताइएको छ । आज बिहानको भूकम्पको केन्द्रबिन्दु नुवाकोटकाे बेलकाेटगढी भएको जनाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !