राजधानीमा सबेरै भूकम्पको धक्का
प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार ०५:५०

आज बिहान राजधानी काठमाडौं र वरपरका क्षेत्रमा भूकम्प गएको छ । बिहान ५ बजेर २६ मीनेटको समयमा भूकम्प गएको हो ।
भूकम्प ५.३ रेक्टर स्केलको भएको बताइएको छ । आज बिहानको भूकम्पको केन्द्रबिन्दु नुवाकोटकाे बेलकाेटगढी भएको जनाइएको छ ।