लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा कांग्रेसका ढकाल

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा कांग्रेसका ढकाल

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त भएका छन् । गत मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले सञ्चालन गर्ने तयारी गरेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी ढकाललाई दिइएको प्रवक्ता नरेन्द्र कुमार रानाले जानकारी दिए ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका सेमलार घर भएका उनी गणित विषयका प्रोफेसरसमेत हुन् । ढकाल सत्तारुढ दल नेपाली काँग्रेस निटक रहेको बताइन्छ ।

टिप्पणीहरू