पाकिस्तानमा बाढीको कहर (फोटो फिचर)

पाकिस्तानमा बाढीको कहर (फोटो फिचर)

पाकिस्तानमा हालैको भारी वर्षाले ल्याएको बाढीका कारण दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा निक्कै नै धनजनको क्षति पुगेको बताइएको छ। पाकिस्तानी उध्दार टोलीले यस क्षेत्रमा पछिल्लो २४ घण्टामा थप १५ शव फेला परेको जनाएको छ भने बाढीको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १६२ पुगेको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (PDMA) ले जनाएको छ।

भारी मनसुनी वर्षापछि उक्त प्रान्तमा बाढीले पारेको असरका केही तस्विर :

टिप्पणीहरू