तस्विरमा इजिप्ट र दक्षिण कोरियाको लडाकू विमान प्रदर्शन

तस्विरमा इजिप्ट र दक्षिण कोरियाको लडाकू विमान प्रदर्शन

इजिप्टको राजधानी कायरोमा इजिप्ट र दक्षिण कोरियाले संयुक्त रूपमा पिरामिड एयर शो २०२२ आयोजना गरेका छन् ।

इजिप्सियन वायु सेनाको “सिल्भर स्टार्स” एरोबेटिक्स टोली र दक्षिण कोरियाको “ब्ल्याक ईगल” एरोबेटिक टोलीले संयुक्त रूपमा इजिप्टको लोकप्रिय गन्तब्य गिजाको पिरामिड भएको स्थानमा सो शो सुरु गरेको इजिप्सियन मिडियाहरुले जनाएका हुन् । केही तस्विर:

श्रोत: सिन्ह्वा

टिप्पणीहरू