रात परेपछि गृहमन्त्रीको दाँत सफाइ

रात परेपछि गृहमन्त्रीको दाँत सफाइ

गृहमन्त्री बालकृष्ण खाँणले आज दाँत परीक्षण गराउनुभएको छ । उहाँले चाबहिलस्थित ॐ समाज डेण्टल अस्पतालमा दाँत परीक्षण र स्केलिङ गराउनुभएको बताइन्छ ।

दाँत देखाउन साँझ साढे ६ बजे समाज अस्पताल पुग्नुभएको थियो । करिब डेढ घण्टापछि त्यहाँबाट निस्कनुभएको हो ।

टिप्पणीहरू