‘हामी पानी पिउँछौं,र पालको लागि पर्खन्छौं’ – युक्रेनी शरणार्थी

‘हामी पानी पिउँछौं,र पालको लागि पर्खन्छौं’ – युक्रेनी शरणार्थी

अहिले पुरा युरोप गर्मीले छट्पटी रहेको छ तर रोमानिया प्रवेश गर्ने सीमा इसाक्सियामा पर्खि रहेका निर्वासित युक्रेनीहरु गर्मीको पर्वाह नगरी लामो लाइनमा देखिन्छन्। उनीहरु भन्छन् “यो तातो तापक्रम हाम्रो अहिलेको मुख्य समस्या होइन, हामी पानी पिउँछौं र पालको पर्खाइमा रहन्छौं, अहिलेलाई यत्ति भए पुग्छ”।

संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (UNHCR) का अनुसार द्वन्द्व शुरु भएदेखि १५ लाख भन्दा बढी युक्रेनी रोमानियामा प्रवेश गरेका छन् । रोमानियाको इसाक्सिया प्रवेश नाकामा खिचिएको यो भिडियो:

श्रोत: रप्त्ली न्युज

टिप्पणीहरू