रूसको नौसैनिक दिवस (भिडियो सहित)

युक्रेनसङ्ग युद्ध चलिरहेकै बेला अस्ति आइतबार रूसले आफ्नो पुरानो राजधानी सेन्ट पिटसबर्गमा भव्यतापूर्वक आफ्नो नौसैनिक दिवस मनाएको छ। सेन्ट पिटसबर्गसहित भ्लादिभोस्तोकजस्ता ठूला शहरहरुमा पनि यो दिवसको आयोजना गरिएको छ ।
यस प्रक्रियामा ४८ वटा बिशेष युद्धक जहाज समावेश गरिएको थियो भने विभिन्न युद्धपोत तथा लडाकू बिमानहरुलाई सामेल गरिएको थियो । भिडियोमा उक्त प्रदर्शन:
श्रोत: सिन्ह्वा
टिप्पणीहरू