डोटीका बयोबृध्दलाई एमालेबाट तान्नुभयो माधव नेपालले

डोटीका बयोबृध्दलाई एमालेबाट तान्नुभयो माधव नेपालले

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँचदलीय गठबन्धन आगामी निर्वाचनपछिसम्म पनि कायम रहने बताउनुभएको छ ।

पार्टीले दिपायल सिलगढीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँको भनाइ थियो, ‘गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षित सिट हासिल गर्न सकेन । तर आगामी निर्वाचनमा राम्रो नतिजा ल्याउँछौं ।’

हिजै सिलगढीमा आयोजित कार्यक्रममा दुई सय ६३ जनाले एमाले परित्याग गरेर एकीकृत समाजवादी रोजेका छन् । त्यसरी एमाले छाड्नेमा ९० वर्षका भीमबहादुर माझी र २० वर्षकी शीला थापामगर समेत छन् ।

टिप्पणीहरू