राष्ट्रपति केहीबेरमा जावलाखेल पुग्दै

राष्ट्रपति केहीबेरमा जावलाखेल पुग्दै

राष्ट्रपति विद्यादेवी भण्डारी अबको एक घण्टामा ललितपुुरको जावलाखेल जाने हुनुभएको छ । उहाँ कानुन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न त्यहाँ जान लाग्नुभएको हो ।

राष्ट्रपतिको प्रमुख आतिथ्यमा हुन लागेको ‘अन्तर्राष्ट्रिय कानुनको विकासमा शक्तिको भूमिका, एसियाको सन्दर्भ’ एक दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनको लागि उहाँ जावलाखेल जान लाग्नुभएको हो ।

कार्यक्रम नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हलमा साढे ११ बजेको लागि तय गरिएको छ ।

टिप्पणीहरू