प्रधानमन्त्री अहिले वीर अस्पताल जाँदै

प्रधानमन्त्री अहिले वीर अस्पताल जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा आज वीर अस्पताल जाने कार्यक्रम छ । उहाँ बिहान ९ बजे त्यहाँ पुग्दै हुनुहुन्छ ।

अस्पतालको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री त्यता जान लाग्नुभएको हो ।

आज वीर अस्पतालले स्थापनाको एक सय ३३ औं वार्षिकोत्सव मनाउन लागेको छ । मुलुककै जेठो अस्पताल वीर समशेरको पालामा स्थापना भएको हो ।

टिप्पणीहरू