क्याबिनेट बैठक बस्यो, निर्णय आउन बाँकीे

क्याबिनेट बैठक बस्यो, निर्णय आउन बाँकीे

आज अपरान्ह क्याबिनेट बैठक बसेको छ । बैठक अपरान्ह पौने ५ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठका गृहमन्त्री बालकृष्ण खाँण, ऊर्जामन्त्री पम्फा भुसाल, सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, उद्योगमन्त्री दिलेन्द्रपसाद बडुको उपस्थिति थियो ।

त्यसैगरी भौतिक योजना मन्त्री मोहम्मद इस्तियाक राईलगायत अधिकांश मन्त्रीको उपस्थिति रहेको बताइएको छ । साथै मुख्यसचिव शंकरदास बैरागी पनि बैठकमा उपस्थित हुनुहुन्थ्यो ।

आजको बैठक एक घण्टामा सकिएको हो ।

टिप्पणीहरू