सेनेगलमा बाढी र बिपत्ति

सेनेगलमा बाढी र बिपत्ति

सेनेगलमा बुधवारको मुसलधारे वर्षापछि राजधानी डकार बाढीको चपेटामा परेको र मुख्य राजमार्गहरू बन्द भएका छन् । राजधानीका सडकहरु चारैतिर घुंडासम्म पानीले भरिएको छ भने राजधानीवासीको घर घरमा पानी पसेको छ ।

बाढीले अस्तव्यस्त बनाएको केही तस्विर (भिडियोसमेत)

श्रोत: रोयटर्स / रप्त्ली न्युज

टिप्पणीहरू