टर्कीको हट एयर बेलुन महोत्सव (फोटो फिचर)

टर्कीको हट एयर बेलुन महोत्सव (फोटो फिचर)

तेस्रो अन्तर्राष्ट्रिय क्यापाडोसिया हट एयर बेलुन महोत्सव टर्कीको क्यापाडोसिया क्षेत्रमा बिहिवार शुरु भएर आज सकिनेछ। यसपालिको यो महोत्सव बिशेष किसिमको बेलुन उडाइएको कारण निकै चर्चामा रहेको जनाइएको छ। यस महोत्सवमा डायनोसार,जोकर आदि २५ थरिका बेलुन १२ वटा देशहरुको सहभागितामा उडाइएको थियो भने १५ वटा क्लासिक हट एयर बेलुनहरूले टर्कीको आकाश ढाकेका थिए।

महोत्सवमा सूर्योदयको समयमा गरिएको बेलुन शोका साथै स्थानीय स्वाद र संगीत कार्यक्रम, कन्सर्ट र डीजे प्रदर्शन, चलचित्र प्रदर्शन, प्यारासुटिङ र लेजर शोहरू गरिएका थिए।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू