प्रचण्डसँगै को को नयाँ दिल्ली प्रस्थान ?

प्रचण्डसँगै को को नयाँ दिल्ली प्रस्थान ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारत प्रस्थान गर्नुभएको छ । उहाँ सत्तारुढ भारतीय जनता पार्टीले आयोजना गरेको एक कार्यक्रममा भाग लिने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी,सुरक्षा सल्लाहकार अजित डोभाल,बिदेश मन्त्री एस.जयशंकर लगायतसङ्ग भेटेर दक्षिणसङ्ग सम्बन्ध सुधार्न अघि भर्खर त्यसतर्फ जानुभएको हो ।

नेपाल वायुसेवा निगमको आर ए २१७ उडानबाट उहाँ नयाँ दिल्ली जानुभएको र पर्सि आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।

अध्यक्ष प्रचण्डसँगै छोरी गंगा दाहाल र स्वकीय सचिव रमेश मल्ल पनि त्यता जानुभएको छ ।

टिप्पणीहरू