विराटनगरको नाङ्लोमा आगो दनदनी

विराटनगरको नाङ्लोमा आगो दनदनी

विराटनगरको तीनपैनीमा रहेको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी नायव उपरीक्षक राजन कार्कीका अनुसार आगलागीबाट रेष्टुरेन्ट पूर्णरुपमा जलेको छ भने सँगैको एउटा घरमा सामान्य क्षति पुगेको छ ।

आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण आइसकेको छैन ।

टिप्पणीहरू