तस्विरमा यो वर्षको सबैभन्दा ठूलो पूर्णचन्द्रमा

तस्विरमा यो वर्षको सबैभन्दा ठूलो पूर्णचन्द्रमा

यो वर्ष सन् २०२२ को सबैभन्दा ठूलो पूर्णचन्द्रमा (सुपरमुन) हिजो पूर्णिमाको दिन संसारभरि देखिएको छ, आकाश पूर्ण उज्यालो थियो भने पूर्णचन्द्रमाको दृश्य अति नै लोभलाग्दो थियो। हेरौं,चिनियाँ समाचार संस्था सिन्ह्वाका विभिन्न मुलुकमा रहेका प्रतिनिधिहरुले खिचेका केहि आकर्षक तस्विर:

मध्य चीनको हुबेई प्रान्तको वुहानको पहेँलो क्रेन टावर नजिकैबाट खिचिएको सुपरमुन

पूर्वी चीनको जियाङ्सु प्रान्तको नान्जिङबाट खिचिएको सुपरमुन

इजिप्टमा अवस्थित गिजाको ग्रेट पिरामिडबाट देखिएको सुपरमुन

इजिप्टको राजधानी कायरोबाट देखिएको सुपरमुन

स्पेनको कन्सुएग्रामा रहेको विन्डमिलको छायाँमा देखिएको सुपरमुन

पूर्वी चीनको झेजियाङ्ग प्रान्तको झोउशान बाट देखिएको सुपरमुन

मध्य चीनको हुबेई प्रान्तको वुहानको पहेँलो क्रेन टावर नजिकैबाट खिचिएको सुपरमुन

मेक्सिकोको राजधानी मेक्सिको सिटी माथिको आकाशमा देखिएको सुपरमुन

टिप्पणीहरू