ललितपुर महानगरमा तीन दिन लगातार फाइजर खोप

ललितपुर महानगरमा तीन दिन लगातार फाइजर खोप

ललितपुर महानगरपालिकामा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिन थालिएको छ ।

असार १३ गतेदेखि दिने भनिए पनि पर्याप्त मात्रामा खोप नआएको भन्दै रोकिएको खोप कार्यक्रम आजदेखि शुरु भएको हो । कार्यक्रमअन्तर्गत आजदेखि तीन दिनसम्म खोप दिइने महानगरले जनाएको छ ।

टिप्पणीहरू