राजधानीका सडक, जताततै हिलो,छैन खासै गतिलो (फोटो फिचर)

राजधानीका सडक, जताततै हिलो,छैन खासै गतिलो (फोटो फिचर)

हरेक बर्ष वर्षा यामसंगै राजधानी काठमाण्डौको सडक हेर्न लायक हुने गरेको छ। हिलाम्मे सडकले गर्दा राजधानीवासीको दैनिकी हरेक वर्षायाममा संधै कष्टमय हुने गरेको छ। हेरौं,केही तस्विर:

टिप्पणीहरू