काँग्रेसले भोलि पदाधिकारीलाई बोलायो, पर्सि केन्द्रीय सदस्यहरुलाई

काँग्रेसले भोलि पदाधिकारीलाई बोलायो, पर्सि केन्द्रीय सदस्यहरुलाई

नेपाली काँग्रेसले भोलि र पर्सि बैठक बोलाएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी बैठक भोलि डाक्नुभएको हो ।

भोलि दिउँसो १ बजे पदाधिकारी बैठक बोलाइएको छ । बैठकमा पर्सि बस्ने केन्द्रीय समितिको बैठकको एजेण्डा र आवश्यक तयारीबारे छलफल हुने जनाइएको छ ।

टिप्पणीहरू