बंगलादेशमा यस्तरी आयो विनाशकारी बाढी

बंगलादेशमा यस्तरी आयो विनाशकारी बाढी

बंगलादेशको स्वास्थ्य आपतकालीन सञ्चालन र नियन्त्रण केन्द्रको रिपोर्ट अनुसार त्यहाँ हालै आएको विनाशकारी बाढीमा १०२ जनाको मृत्यु भएको छ। यो सालको मे १७ देखि जुन २८ सम्ममा, बाढी प्रभावित ६४ जिल्लामध्ये २७ जिल्लाका नागरिकहरुको मृत्यु भएको हो ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू