प्रधान सेनापति कतार हुँदै मध्यराती अमेरिकाबाट घर फिर्ता

प्रधान सेनापति कतार हुँदै मध्यराती अमेरिकाबाट घर फिर्ता

प्रधानसेनापति प्रभुराम शर्मा अमेरिकाको औपचारिक भ्रमणपछि गए राती स्वदेश फर्कनुभएको छ । उहाँले त्यसअघि लेबनान र सिरियाको पनि भ्रमण गर्नुभएको थियो ।

उहाँ असार ४ गते त्यसतर्फ जानुभएको हो । अमेरिका जानुअघि उहाँले लेबनान र सिरियामा तैनाथ राष्ट्रसंघीय शान्ति सेनाको निरीक्षण गर्नुभएको हो ।

टिप्पणीहरू