एकीकृत समाजवादीको सचिवालय बैठक शुरु

एकीकृत समाजवादीको सचिवालय बैठक शुरु

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक भर्खर शुरु भएको छ । कान्तिपथस्थित होटल एल्लो पगोडामा बैठक भएको हो ।

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षता बसेको बैठकमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष तथा वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, महाचिव बेदुराम भुसाललगायत पदाधिकारी नेताहरुको उपस्थिति छ ।

टिप्पणीहरू