भाउजू कमरेडले प्रेमीकी श्रीमती भुत्ल्याएकै ठहर

भाउजू कमरेडले प्रेमीकी श्रीमती भुत्ल्याएकै ठहर

लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले आफ्नी प्रेमीकी श्रीमती र छोरीमाथि गरेको दुर्व्यवहारको निश्कर्ष निकालिएको छ ।

मन्त्री पदमा रहेको व्यक्तिले पदीय मर्यादा विपरीत सर्वसाधारणको घरमा छिरेर हातपात गरेको विषयमा प्रदेश सरकारले गठन गरेको छानबिन समितिले उक्त कार्य गलत भएको बताएको हो ।

वलीकी प्रेमी तथा नेकपा माओवादी केन्द्रका कार्यकर्ता एकराज बस्नेतको दाङस्थित घरमा गएर उनले गरेको दुर्व्यवहारलाई आवेगमा भएको कमजोरीको निश्कर्ष निकालिएको छ ।

टिप्पणीहरू