१२ वर्ष अघिकी मीस नेपाल एक वर्षको प्रेमपछि विवाह बन्धनमा

१२ वर्ष अघिकी मीस नेपाल एक वर्षको प्रेमपछि विवाह बन्धनमा

पूर्वमीस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले प्रेमी राहुल मोक्तानसँग नेवारी परम्पराअनुसार विवाह गर्न लागेकी हुन् । विवाहमा आफन्त र निकट व्यक्तिलाई मात्रै निम्तो गरिएको पारिवारिक स्रोतले बताएको छ ।

सदीक्षा हुनेवाला श्रीमान् राहुलसँग पछिल्लो एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । सदीक्षा २०१० की मीस नेपाल हुन् ।

टिप्पणीहरू