मुस्लिम बहुल देशमा हिन्दू रथयात्रा

मुस्लिम बहुल देशमा हिन्दू रथयात्रा

बंगलादेशी हिन्दू धर्मावलम्बीहरूले गत शुक्रबार विभिन्न थरि हिन्दू देव देवताले लगाउने किसिमको परम्परागत भेषभुषामा सजिएर रथयात्रा सहितको र्‍याली राजधानी ढाकामा निकालेका छन्। हाम्रो यहाँ इन्द्रजात्रा वा गाईजात्रा जस्तै देखिने यस पर्व बंगलादेशमा रहेका हिन्दूहरुको वार्षिक चाड हो ।

श्रोत: सिन्ह्वा

 

टिप्पणीहरू