नेपाल निवासमा स्वास्थ्य राज्यमन्त्री केसी

नेपाल निवासमा स्वास्थ्य राज्यमन्त्री केसी

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी आज बिहान नेपाल निवास कोटेश्वर पुग्नुभएको छ । उहाँ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्न त्यहाँ जानुभएको हो ।

राज्यमन्त्री नियुक्त भएपछि केसी पहिलो पटक नेपाल निवास जानुभएको हो । उहाँहरुबीच आज बिहान तीन घण्टा लामो कुराकानी भएको छ ।

टिप्पणीहरू