जमिन फिर्ता भएको वार्षिकोत्सवमा रंगियो हङकङको सडक

जमिन फिर्ता भएको वार्षिकोत्सवमा रंगियो हङकङको सडक

अहिले हङकङ उल्लासमा छ र लाग्छ कुनै ठूलो पर्व चलिरहेको छ। शहर,चोक तथा पार्कहरु सजिएका छन् । जताततै झण्डा,लालटिन र अन्य सजावटका सामानले शहर सजिएको छ र यो सबै आफ्नो जमिन मातृभूमिमा फिर्ता भएको २५ औं वार्षिकोत्सवको खुशियाली स्वरुप गरिएको छ। हेरौं,केही तस्विर:

श्रोत: सिन्ह्वा

टिप्पणीहरू