दही चिउरा खानुअघि खुमलटार र बालकोटमा छलफल « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

दही चिउरा खानुअघि खुमलटार र बालकोटमा छलफल

प्रकाशित मिति :  १५ असार २०७९, बुधबार २०:२०


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज बिहान अर्थमन्त्री जनार्दन शर्माले भेट गर्नुभएको छ । शर्मा अध्यक्ष दाहालसँग भेट्न बिहानै उहाँको निवास खुमलटार पुग्नुभएको हो ।

उता भक्तपुरको बालकोटस्थित ओली निवासमा पनि आज भेटघाट भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेतृ निरु पालबीच भेटवार्ता भएको हो । बिहानै बालकोट पुग्नुभएकी पालले अध्यक्षसँग मध्यान्हसम्म कुराकानी गर्नुभएको र ओली अनि बल्ल रोपाइँमा जानुभएको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !