उपत्यकामा १४ जनालाई हैजा

उपत्यकामा १४ जनालाई हैजा

काठमाडौं उपत्यकामा १४ जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरडिटी र ह्याङ्गिङ ड्रप विधिबाट गरिएको परीक्षणमा १४ जनामा हैजा संक्रमण पुष्टी भएको हो ।

ललितपुरमा संकलन गरिएको १८ वटा नमूनामध्ये १२ वटामा हैजा फैलाउने इकालाई जिवाणु भेटिएको मन्त्रालयले जनाएको छ । हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

टिप्पणीहरू