अफगानिस्तानमा भूकम्पले त्राहिमाम

अफगानिस्तानमा भूकम्पले त्राहिमाम

अफगानिस्तानमा गत बुधवार गएको ५.९ म्याग्निच्युडको भूकम्प २० वर्ष यताकै सबैभन्दा गम्भीर भूकम्प भएको जनाइएको छ। सो भूकम्पमा परी हजारभन्दा बढीको मृत्यु भएको थियो भने १५ सय भन्दा बढी घाइते भएका थिए । भुकम्पपछिको भग्नावशेष यत्रतत्र छरिएर रहेको अहिले पनि देखिन्छ भने अन्तर्राष्ट्रिय मानवीय सहायता र राहत अहिले विभिन्न मुलुकहरुले बाँड्न थालेका छन् ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू