सभामुख सापकोटा केहीबेरमा सिभिल अस्पताल जाँदै

सभामुख सापकोटा केहीबेरमा सिभिल अस्पताल जाँदै

सभामुख अग्निप्रसाद सापकोटाले आज मीनभवनस्थित सिभिल हस्पिटलको नयाँ भवनको उद्घाटन गर्ने हुनुभएको छ । उहाँले बिहान १० बजे उद्घाटन गर्ने अस्पताल प्रशासनले जानकारी दिएको छ ।

यसअघि चीन सरकारको सहयोगमा निर्मित उक्त अस्पतालमा बिरामीको चाप बढेपछि नयाँ भवन बनाइएको हो ।

थप भवन निर्माणपछि अस्पतालको सेवा विस्तार हुने बताइएको छ ।

टिप्पणीहरू