थाइल्याण्डको एउटा पवित्र मन्दिर (फोटो फिचर)

थाइल्याण्डको एउटा पवित्र मन्दिर (फोटो फिचर)

थाइल्याण्डको पत्तायामा एउटा पवित्र मन्दिर रहेको छ जसलाई “द स्यांक्चुअरी अफ ट्रुथ / the sanctuary of truth ” नामले चिनिन्छ। थाइल्याण्डमा रहेकामध्ये सबैभन्दा ठूलो काठको मन्दिर यही हो जसलाई परम्परागत् काष्ठकलाको अनुपम सिर्जना समेत मानिन्छ। सोहि मन्दिरको केही तस्विर प्रस्तुत छ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू