स्याम्पुमा मिसाएर सुन ल्याउने समातिए « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

स्याम्पुमा मिसाएर सुन ल्याउने समातिए

प्रकाशित मिति :  १० असार २०७९, शुक्रबार १७:४५


एकछिन अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सलाम एयरवेजको उडान नम्बर ४२७ मा ओमनबाट ओर्लिएका सिराहाका निरन्जनकुमार सिंह सय ग्राम अवैध सुनसहित समातिएका छन् ।

उनले स्याम्पुमा मिसाएर सुन ल्याएका थिए । उनलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाएको छ।


प्रतिक्रिया दिनुहोस !