स्याम्पुमा मिसाएर सुन ल्याउने समातिए

स्याम्पुमा मिसाएर सुन ल्याउने समातिए

एकछिन अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सलाम एयरवेजको उडान नम्बर ४२७ मा ओमनबाट ओर्लिएका सिराहाका निरन्जनकुमार सिंह सय ग्राम अवैध सुनसहित समातिएका छन् ।

उनले स्याम्पुमा मिसाएर सुन ल्याएका थिए । उनलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाएको छ।

टिप्पणीहरू