गणतन्त्र दिवसमा आकाशमा बन्यो इटलीको झण्डा (भिडियो)

गणतन्त्र दिवसमा आकाशमा बन्यो इटलीको झण्डा (भिडियो)

इटलीले हालै ७६ औं गणतन्त्र दिवस मनाएको छ । यसअवसरमा त्यहाँको वायुसेनाले हवाइजहाज उडाएर मुलुकको राष्ट्रिय झण्डाको आकार बनाएको थियो ।

त्यहाँको झण्डामा रहेको हरियो,सेतो र रातो रंगको सम्मिश्रणलाई आकाशमा वायुसेनाका विमान उडाएर बनाइएको हो ।

टिप्पणीहरू