गिनिज बुकमा एउटा नयाँ रेकर्ड (भिडियोसहित)

गिनिज बुकमा एउटा नयाँ रेकर्ड (भिडियोसहित)

मेक्सिकोको मेक्सिको सिटीमा बक्सिङ खेल अन्तर्गत अहिले एउटा नयाँ रेकर्ड कायम भएको छ। १४ हजार २९९ जनाले बक्सिङ खेलको क्लास एकैसाथ लिएर गिनिज बुकमा नाम लेखाउन सफल भएका हुन् । हेरौं,यो भिडियो:

श्रोत: रप्त्ली न्युज

टिप्पणीहरू