नेपाल वायु सेवामा अध्यक्ष निलम्बन गरेर महाप्रवन्धक नियुक्त

नेपाल वायु सेवामा अध्यक्ष निलम्बन गरेर महाप्रवन्धक नियुक्त

नेपाल वायुसेवा निगममा महाप्रबन्धकको जिम्मेवारी वरिष्ठ क्याप्टेन दीपु ज्वारचनले पाएका छन् । कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त कार्यकारी प्रमुखमा ज्वारचनलाई नियुक्त गरिएको हो ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको मन्त्रीस्तरीय निर्णयबाट महाप्रबन्धकको कामकाज गर्नेगरी उनले नियुक्ति पाएका हुन् । सरकारले अध्यक्ष अधिकारीलाई निलम्बन गरेसँगै यो पद रिक्त रहेको थियो ।

टिप्पणीहरू