मल माग्दै माइतीघरमा नाराबाजी

मल माग्दै माइतीघरमा नाराबाजी

मल नपाएको भन्दै किसानहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । सरकार बाहिर रहेका एमालेसहित पाँच कम्युनिष्ट घटक समर्थित किसान संगठनहरु आज सरकारविरुद्ध खनिएका हुन् ।

रासायनिक मलको अभाव, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, बढ्दो महँगीलगायत कालोबजारीको नियन्त्रणको माग राख्दै किसानहरुले संयुक्त आन्दोलन गरेका हुन् ।प्रदर्शनकारीहरुले हातमा धानको बीऊ बोकेर सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

टिप्पणीहरू