नबिलमा १० दिन कायममुकामको भर

नबिलमा १० दिन कायममुकामको भर

नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुजितकुमार शाक्य नियुक्त भएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको कार्यकाल अस्तिदेखि सकिएकाले शाक्य कायममुकायम (सिइओ) बनेका हुन् ।

सोही दिन बसेको बैंक सञ्चालक समितिको बैठकले शाक्यलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिइएको बैंकले जनाएको छ ।

नयाँ सिइओ ज्ञानेन्द्र ढुंगानाले असार १७ गतेदेखि जिम्मेवारी सम्हाल्दैछन् ।

टिप्पणीहरू