बिजुलीका ट्रान्समिसन टावरले जोगायो लोपोन्मुख चरा (फोटो फिचर)

बिजुलीका ट्रान्समिसन टावरले जोगायो लोपोन्मुख चरा (फोटो फिचर)

उत्तरपूर्वी चीनको हेइलोङच्याङ प्रान्तमा रहेका बिजुलीका ट्रान्समिसन टावरहरूमा ओरिएन्टल सेतो सारस (Oriental White Storks)ले सयौं गुँड बनाएका छन् ।

यी लोपोन्मुख चरा र बिजुलीको ट्रान्समिसन लाइन दुवैलाई जोगाउन स्थानीय विद्युत कम्पनीका कर्मचारीले संरक्षण बोर्ड राख्ने, कृत्रिम गुँड निर्माण गर्ने तथा चराको सुविधा र सुरक्षााको निम्ति विशेष गस्तीको उपाय अपनाएका छन् ।

स्रोतः सिन्ह्वा

टिप्पणीहरू