बिजुलीका ट्रान्समिसन टावरले जोगायो लोपोन्मुख चरा (फोटो फिचर) « Jana Aastha News Online
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022

बिजुलीका ट्रान्समिसन टावरले जोगायो लोपोन्मुख चरा (फोटो फिचर)

प्रकाशित मिति :  ८ असार २०७९, बुधबार ०८:००


उत्तरपूर्वी चीनको हेइलोङच्याङ प्रान्तमा रहेका बिजुलीका ट्रान्समिसन टावरहरूमा ओरिएन्टल सेतो सारस (Oriental White Storks)ले सयौं गुँड बनाएका छन् ।

यी लोपोन्मुख चरा र बिजुलीको ट्रान्समिसन लाइन दुवैलाई जोगाउन स्थानीय विद्युत कम्पनीका कर्मचारीले संरक्षण बोर्ड राख्ने, कृत्रिम गुँड निर्माण गर्ने तथा चराको सुविधा र सुरक्षााको निम्ति विशेष गस्तीको उपाय अपनाएका छन् ।

स्रोतः सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !