प्रचण्ड पुत्री दिल्ली प्रस्थान

प्रचण्ड पुत्री दिल्ली प्रस्थान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव तथा कान्छी छोरी गङ्गा दाहाल भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेकी छन् ।

उनी हिजो बिहान साढे ९ बजे नेपाल एअरलाइन्सको आरए २०५ जहाजबाट दिल्ली उडेकि हुन् । दाहालसँगै प्रदेश नम्बर २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा पनि सोही उडानबाट दिल्ली गएका छन् । उनीहरुको भ्रमणबारे बिस्तृत विवरण खुलाइएको छैन ।

टिप्पणीहरू