मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा माओवादी नेताको भनाइ ‘नरम’

मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा माओवादी नेताको भनाइ ‘नरम’

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सन् २०१९ मा इन्डो प्यासिफिकको प्रतिवेदनमा नेपाल र श्रीलंकालाई एसपीपीको नयाँ सदस्यको रुपमा राखेको पाइएपछि तत्कालीन एमाले सरकारले कार्यदल बनाएर एसपीपी रोकेको बताउनुभएको छ ।

हिजो राजधानीमा आयोजित मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा बोल्दै भूतपूर्व परराष्ट्रमन्त्रीले उक्त धारणा राख्नुभएको हो । सोही कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने धारणा राख्नुभएको छ ।

उहाँले यस्तो महत्वपूर्ण विषय नेपाली सेनामार्फत अघि बढाउन खोज्नु गम्भीर भएको टिप्पणी गर्नुभएको थियो ।

टिप्पणीहरू