मन्त्री झण्डा हल्लाउँदै चिया खाने समयमा कोटेश्वरमा

मन्त्री झण्डा हल्लाउँदै चिया खाने समयमा कोटेश्वरमा

हिजो बिहान एक जना मन्त्री चिया खाने समयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगे । कोटेश्वरस्थित नेपाल निवासमा स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ पुग्नुभएको हो ।

अध्यक्ष नेपाल र स्वास्थ राज्यमन्त्री खापुङबीच करिब ४५ मिनेट भेटवार्ता भएको बताइएको छ ।

त्यसपछि अध्यक्ष नेपाल हिजो बिहान ९ बजे बोलाइएको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा भाग लिन सिंहदरबार पुग्नुभएको थियो ।

टिप्पणीहरू