चुनाव हारेपछिको पहिलो रात्रिभोज

चुनाव हारेपछिको पहिलो रात्रिभोज

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई हिजो साँझ रात्रिभोजको आयोजना गर्नुभएको छ ।

दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिममा काठमाडौं आएका उनीहरूलाई अध्यक्ष ओलीले माइतीघर हाइटमा रहेको कार्की ब्याङ्क्वेटमा रात्रिभोज दिनुभएको हो ।

रात्रिभोजमा पार्टीका शीर्ष नेताहरु, सांसद, पालिका प्रमुख तथा उपप्रमुखहरूको सहभागिता थियो ।

पार्टी स्कुल विभागले काठमाडौंको राष्ट्रियसभा गृहमा स्थानीय तहका जनप्रतिनिधिलाइ प्रशिक्षण दिइरहेको छ ।

 

टिप्पणीहरू