बुडापेस्टको ‘स्ट्याण्ड अप प्याडल’ कार्यक्रम (फोटो फिचर) « Jana Aastha News Online
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022

बुडापेस्टको ‘स्ट्याण्ड अप प्याडल’ कार्यक्रम (फोटो फिचर)

प्रकाशित मिति :  २ असार २०७९, बिहीबार १५:००


युरोपका विभिन्न सामुन्द्रिक शहर बन्दरगाहहरुमा थरिथरिका कार्यक्रमको आयोजना गरिन्छ । वर्षेनी आयोजना गरिने ती कार्यक्रमले स्थानीय र पर्यटकहरुलाई निकै आकर्षण गर्ने गरेको पाइएको छ ।

तीनैमध्ये पर्छ हंगेरीको राजधानी बुडापेस्टमा आयोजना गरिने स्ट्यान्ड अप प्याडल कार्यक्रम । डेन्युब नदीमा आयोजना गरिने स्ट्यान्ड अप प्याडल कार्यक्रमका केही रमाइला तस्बिर हेरौं ।

स्रोत: सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !