बुडापेस्टको ‘स्ट्याण्ड अप प्याडल’ कार्यक्रम (फोटो फिचर)

बुडापेस्टको ‘स्ट्याण्ड अप प्याडल’ कार्यक्रम (फोटो फिचर)

युरोपका विभिन्न सामुन्द्रिक शहर बन्दरगाहहरुमा थरिथरिका कार्यक्रमको आयोजना गरिन्छ । वर्षेनी आयोजना गरिने ती कार्यक्रमले स्थानीय र पर्यटकहरुलाई निकै आकर्षण गर्ने गरेको पाइएको छ ।

तीनैमध्ये पर्छ हंगेरीको राजधानी बुडापेस्टमा आयोजना गरिने स्ट्यान्ड अप प्याडल कार्यक्रम । डेन्युब नदीमा आयोजना गरिने स्ट्यान्ड अप प्याडल कार्यक्रमका केही रमाइला तस्बिर हेरौं ।

स्रोत: सिन्ह्वा

टिप्पणीहरू