आयो मुखै रसाउने लिचीको मौसम (फोटो फिचर)

आयो मुखै रसाउने लिचीको मौसम (फोटो फिचर)

अहिले लिचीको मौसम छ र उष्ण तटबन्धीय क्षेत्रको सबैभन्दा लोकप्रिय फलको रूपमा लिचीलाई लिइन्छ । भारतको उत्तरपूर्वी राज्य आसाममा स्थानीय किसानहरू अहिले हर्षोल्लासपूर्वक लिची काट्न र बजार पुर्याउनमा ब्यस्त छन् । हेरौं,केही तस्विर :

श्रोत: सिन्ह्वा

टिप्पणीहरू