त्रिचन्द्रका विद्यार्थी सडकमै पढ्ने

त्रिचन्द्रका विद्यार्थी सडकमै पढ्ने

मुलुकको पुरानो कलेज त्रिचन्द्रका विद्यार्थीले आजदेखि घण्टाघर अगाडिको सडकमा बसेर अध्ययन थाल्ने भएका छन् ।

जीर्ण क्याम्पस भवनको पुनःनिर्माण नभएको बिरोधमा विद्यार्थीहरुले सडकमै पलेटी कस्न लागेका हुन् ।

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यर्थी संघले आज बिहान साढे ९ बजे सडकमा बसेर अध्ययन गर्ने कार्यक्रमको घोषणा गरेको हो ।

टिप्पणीहरू