प्रधानमन्त्रीद्वारा कार्यक्रम रद्द

प्रधानमन्त्रीद्वारा कार्यक्रम रद्द

प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले उद्घाटन गर्नुहुने भनिएको कार्यक्रम रद्द भएको छ । नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको पाँचौ राष्ट्रिय सम्मेलनको समुद्घाटन प्रधानमन्त्री देउवाबाट गर्ने भनिएको थियो ।

११ बजे उद्घाटन गर्ने भनिएको कार्यक्रम अन्तिम समयमा प्रधानमन्त्री उपस्थित हुन असमर्थ रहेको खबर गरिएको हो ।

कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरिएको छ ।

टिप्पणीहरू