त्यस्तो काठमाण्डु,यस्तो काठमाण्डु (फोटो फिचर) « Jana Aastha News Online
Logo
१६ आश्विन २०७९, आईतवार
|  Sun Oct 2 2022
Logo
१६ आश्विन २०७९, आईतवार
|  Sun Oct 2 2022

त्यस्तो काठमाण्डु,यस्तो काठमाण्डु (फोटो फिचर)

प्रकाशित मिति :  २४ जेष्ठ २०७९, मंगलवार १०:००


काठमाडौं उपत्यकाका सडकमा हप्तौंदेखि थुप्रिएको फोहोर आजदेखि उठ्ने भनिएको छ। शहरी विकास मन्त्रालय,काठमाडौं महानगरपालिका,धादिङको धुनीबेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिले ११ बुँदे प्रतिबध्दतापत्रमा हस्ताक्षर गरेपछि फोहोर उठ्ने निश्चित भएको बताइन्छ ।

तर, फोहोरको पहाड अहिले बिहानसम्म राजधानीका भित्री भागहरु डल्लु,स्वयम्भू,कालिमाटी, भीमसेनस्थान,मखन,न्यूरोड,टेकु आदि स्थानमा यथावत रहेको छ र उठिसकेको छैन। हिजो बेलुका र आज बिहान खिचिएका केहि तस्विरहरु:

 


प्रतिक्रिया दिनुहोस !