जंगलको राजा चिडियाखानाको हिरो (भिडियो सहित)

जंगलको राजा चिडियाखानाको हिरो (भिडियो सहित)

चीनको ग्वाङ्झाउ चिडियाखानामा राखिएको एउटा सिंह, जो अहिले यति लोकप्रिय भएको छ कि जो पनि उसलाई एकपटक हेर्न चाहन्छन र उसको तस्विर लिन चाहन्छन। कारण हो, उसको अजिबखालको हेयरस्टाइल।

१३ बर्ष पुगेको सिंह हाङ्ग, यहाँको चिडियाखानाको सबैभन्दा मुख्य आकर्षण। उनको हेयरस्टाइल अहिले संसारभरी भाइरल भाको छ, दर्शकहरु उनको तस्विर लिन्छन, यस्तै कपाल बनाउछन् अनि सोसल मिडियामा राख्छन।

चिडियाखानाका कर्मचारी भन्छन, “हाङ्गको यो अनौठो खालको हेयरस्टाइल उ आफैले बनाएको हो। अत्यधिक गर्मि र आर्द्रता (humidity) को कारण लगातार आफ्नो पञ्जाले निधारमा कन्याऊंदा सो भागको कपाल झरेर यस्तो प्रकारको हेयरस्टाइल बनेको हो”।

श्रोत: ruptly

टिप्पणीहरू